बोलेरोको ठक्‍करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

काभ्रे : भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) तेजबहादुर गुरुङको मृत्यु भएको छ । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठक्‍कर दिएको प्रहरीले जनाएको छ । गुरुङलाई बोलेरो जीपले … Continue reading बोलेरोको ठक्‍करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु